कानुन फर्मका लागिमुद्दा र तारिखको हिसाब
Case and hearing management for law firms in Nepal.
कुन मुद्दा कसको जिम्मामा छ, आज कुन अदालतमा पेशी छ, भोलि कुन म्याद सकिन्छ: फर्मका सबैले एउटै पात्रोमा देख्छन्।
Free for the whole firm. The AI assistant comes with Pro, US$20 a month.
- आजको काम३
- तारिख पात्रो
- मुद्दा४८
- काम७
- ग्राहक३१
आजको पेशी
Today's hearings, 29 Nov 2026
३ मुद्दा
काठमाडौं जिल्ला अदालत, 081-CI-0412
राम ब. थापा विरुद्ध श्याम गुरुङ
हरि अधिकारी
प्रमाण कागज तयार
उच्च अदालत पाटन, 082-WO-0090
सीता के.सी. विरुद्ध नेपाल सरकार
अनिता लामा
बहसको नोट तयार
सर्वोच्च अदालत, 080-CR-1133
नेपाल सरकार विरुद्ध बिनोद राई
सीता शर्मा
नजिरहरू तयार
भोलिको सम्झना बिहान ६:४५ मा इमेलमा जान्छअर्को पेशी १४ मंसिर २०८३
मुद्दादेखि मस्यौदासम्म, एकै ठाउँमाFrom the case file to the final draft, everything a law firm keeps track of.
मिसिलCase files
हरेक मुद्दाको ग्राहक, अदालत, मुद्दा नम्बर, विपक्षी र अर्को तारिख एउटै पानामा। फर्मका जो कोहीले खोजेर तुरुन्तै भेट्छन्।
Each matter's client, court, case number, other side and next date on one page, found by anyone in the firm.
- अदालत
- काठमाडौं जिल्ला अदालत
- हाम्रो पक्ष
- प्रतिवादी, श्याम गुरुङ
- मुख्य वकिल
- हरि अधिकारी
- अर्को तारिख
- १४ मंसिर २०८३
मस्यौदाDrafts
फर्मकै ढाँचाबाट निवेदन वा जवाफको पहिलो मस्यौदा, मुद्दाका विवरण आफैं भरिएर। सिनियरले हेरेर स्वीकृत गरेपछि Word मा निकाल्नुहोस्।
First drafts from your own templates, filled in from the matter, approved by a senior, exported to Word.
लिखित जवाफमुद्दा नं. 081-CI-0412
प्रतिवादी श्याम गुरुङ को तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष यो लिखित जवाफ पेस गरेको छु। वादी राम ब. थापा को दाबी किन झुटो छ, तल लेखिएको छ।
पुराना प्रीति फाइलOld Preeti files
प्रीति फन्टमा टाइप गरिएका पुराना कागज पनि ठीक युनिकोड नेपालीमा बदलिन्छन्, अनि खोज्दा भेटिन्छन्।
Files typed in the old Preeti font turn into proper Unicode Nepali that search can find.
जिम्मा र कामAssignments and tasks
सिनियरले मुद्दामा मुख्य वकिल र सहयोगी तोक्छन्। जुनियरले काम सकेपछि जाँच्न पठाउँछन्, सिनियरले हेरेर सकियो भन्छन्।
Seniors choose a lead lawyer and helpers. Juniors send finished work for review; a senior signs it off.
लिखित जवाफको मस्यौदा तयार गर्ने
म्याद १८ मंसिर २०८३
अनिता लामा, जाँच्ने: हरि अधिकारी
- गर्न बाँकी
- जाँचमा
- सकियो
ग्राहकसँगको कुराClient history
हरेक फोन, भेट र इमेल लेखिन्छ। ग्राहकलाई अन्तिमपटक के भनियो, फर्मका सबैलाई थाहा हुन्छ।
Every call, meeting and email is logged, so the firm knows what the client was last told.
फोन, ११ मंसिर २०८३: अर्को तारिख र चाहिने कागज बताइयो।
खोजSearch
मुद्दा, ग्राहक, मुद्दा नम्बर वा कागजभित्रको कुनै शब्द, हरेक पानाको खोज बाकसबाट भेटिन्छ।
Find a matter, client, case number or any word inside a document from the box on every page.
लिखित जवाफ१२ नतिजा
कसले के गर्योA record of changes
कसले के थप्यो, बदल्यो वा स्वीकृत गर्यो र कहिले, हरेक मुद्दामा लेखिन्छ।
Who added, changed or approved what, and when, is kept on every matter.
हरि अधिकारी ले मस्यौदा स्वीकृत गर्नुभयो
नेपाली मितिमा तारिख पात्रोA hearing calendar in Bikram Sambat, shared by the whole firm.
१तारिख थप्नुहोस्
मुद्दामा अर्को पेशीको मिति राख्नुहोस्। फर्मको पात्रोमा आफैं देखिन्छ।
Add the next hearing to the matter. It appears on the firm's calendar.
२अघिल्लो दिन सम्झना
मुद्दामा लागेका सबै वकिललाई अघिल्लो दिन इमेल र आजको काम पानामा सम्झना आउँछ।
Everyone on the matter is reminded the day before, by email and on their Today page.
३पेशीपछि नतिजा लेख्नुहोस्
के भयो लेखेर अर्को तारिख थप्नुहोस्। सकिएको तारिख सबैको सूचीबाट हट्छ।
Write down what happened and add the next date. The finished date leaves everyone's list.
मंसिर २०८३Mangsir 2083
फर्मको पात्रो- १पेशीको तारिख थपियो१४ मंसिर २०८३, काठमाडौं जिल्ला अदालत
- २सम्झना पठाइयोहरि अधिकारी र अनिता लामालाई: भोलि पेशी छ
- ३नतिजा लेखियोलिखित जवाफ दर्ता भयो। अर्को तारिख २८ मंसिर २०८३।
गोप्यताClient confidentiality, enforced by the database. Not by a setting someone can forget.
फर्मको तथ्यांक छुट्टै
Each firm's records are walled off from every other firm's inside the database.
गोप्य मुद्दा
A private matter is visible only to its assigned lawyers and the firm's seniors.
AI ले गोप्य मुद्दा पढ्दैन
The database refuses AI on private matters, so their text never leaves for OpenAI.
Read how data is stored and who processes it in the Privacy Policy.
एक दिनमै सुरुSet up your firm in four steps
Read the setup guide- १
फर्म दर्ता
Register the firm
Create your account and your firm. You become its admin.
- २
टोली थप्नुहोस्
Invite your lawyers
Invite seniors and juniors by email; each joins with that address.
- ३
रेकर्ड ल्याउनुहोस्
Bring in your records
Add clients and matters, or import them from a spreadsheet.
- ४
तारिख राख्नुहोस्
Add the next dates
Enter each matter's next hearing; reminders start the day before.
अब कुनै तारिख नछुटोस्
Register your firm in a few minutes, then invite your lawyers by email.